२ दिन बिदाले सरकारी अस्पतालमा बिरामीको भीड, सेवा व्यवस्थापनमा चुनौती
nepalpress.com
. २ घण्टा अघि
काठमाडौँ । सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार विभिन्न सरकारी अस्पतालका बहिरङ्ग (ओपीडी) लिन आउने बिरामीको चाप बढेको छ । पछिल्लो समय विश्वव्यापी रुपमा देखिएको इन्धन अभाव...
Comment
Liked by: