घरको छतबाट खसेर मजदुरको मृत्यु
gorkhapatraonline.com
. २ घण्टा अघि
बैतडीको शिवथान गाउँपालिका–६ सुल्लेखानमा घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ । बर्दिया जिल्ला बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ६५ वर्षीय जगतराम थारुको मृत्यु भएको हो । थारु पाटन–पञ्चेश्वर सडक...
Comment
Liked by: