१० वर्षदेखि तलबविहीन श्रमिक: विराटनगर जुट मिल्सका कर्मचारीको गुहार
kalakarmi.com
. २ घण्टा अघि
विराटनगर- विराटनगर जुट मिल्समा कार्यरत ४६ जना श्रमिक तथा कर्मचारीले विगत १० वर्षदेखि पारिश्रमिक नपाएको गुनासो गर्दै न्यायका लागि फेरि प्रशासन गुहारेका छन् । उनीहरूले बक्यौता पारिश्रमिक भुक्तानीको ...
Comment
Liked by: