शेयरबजारमा ३४ अंकको गिरावट, ४ अर्ब २६ करोडको कारोबार
shilapatra.com
. २ घण्टा अघि
साताको पहिलो कारोबार दिन सोमाबार शेयरबजार परिसूचक नेप्से ३४ अंकमाथिले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३४.६३ अंकले घट्दै २ हजार ७०४.०८ अंकमा झरेको हो । उसो त आज कारोबार रकममा...
Comment
Liked by: