शैक्षिक गुणस्तर सुधार र बेरोजगारी समस्या समाधान सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह
lokaantar.com
. २ घण्टा अघि
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताएका छन् । आज बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै उनले सीमित स्रोतसाधनका बाबजु...
Comment
Liked by: