लगातार चौथो दिन ओरालोमा सेयर बजार, नेप्से ३४ अंकले घट्यो
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- साताको पहिलो कारोबार दिन सोमवार सेयर बजारमा पुनः गिरावट देखिएको छ । नेप्से परिसूचक ३४.६३ अंकले घट्दै २७०४ अंकमा झरेको छ । बजार प्रारम्भमा सामान्य बढेको संकेत देखिए पनि केही मिनेटमै ओरालो...
Comment
Liked by: