गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य छैनः हर्कराज राई [भिडियो]
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुमवासी बस्ती हटाउने सरकारको कदमको विरोध गरेका छन्। सोमबार काठमाडौँको थापाथलीस्थित हटाइएको सुकुमवासी बस्तीमा पुगेर अध्यक्ष राईले गरिब तथा ...
Comment
Liked by: