भक्तपुरमा टिपरको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु
shilapatra.com
. २ घण्टा अघि
भक्तपुरमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा टिपरको ठक्करबाट ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीकाे मृत्यु भएकाे हाे । बाटाेमा हिँड्दै गरेका सहनीला...
Comment
Liked by: