टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
२१ वैशाख, काठमाडौं । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा ४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनी...
Comment
Liked by: