चट्याङका कारण खसेको ढुंगा टाउकामा लागेर वृद्धको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
२१ वैशाख, काठमाडौं । बाजुरामा चट्याङका कारण भिरबाट खसेको ढुंगा लागेर बाख्रा चराउन जंगल गएका एक वृद्धको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका दोगडावाडाका ७३ वर्षीय नैन बुढाको मृत्यु भएको जिल्ला प्रहरी...
Comment
Liked by: