कम्बोडियामा नयाँ कानुन : पाँच लाख डलरसम्म जरिवाना र आजीवन कैद
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ– कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित नयाँ कानुन लागू गरेको छ। थाइल्याण्डस्थित ने...
Comment
Liked by: