जिप दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका छ जनाको सामूहिक दाहसंस्कार
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । गत बिहीबार रोल्पाको थबाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटनामा परी मृत्यु भएका रुकुम पूर्वका एकै परिवारका छ जना सदस्यको आज सामूहिक दाहसंस्कार गरिएको छ । धाउने बगरस्थित सानीभेरी नदी...
Comment
Liked by: