बुटवलबाट ४३ लाखभन्दा बढीको अवैध सामग्रीसहित एक जना पक्राउ
ratopati.com
. २ घण्टा अघि
बुटवल। बुटवलबाट प्रहरीले करिब ४३ लाख २१ हजार पाँच सय रुपैयाँ मूल्य बराबरको अवैध हुक्का र भेपसहित एक जनालाई पक्राउ गरेको छ। सोमबार बुटवल उपमहानगरपालिकाको कालिकानगरस्थित एक गोदामबाट पिंकु जयसवाललाई उ...
सम्बन्धित विषयहरू
Comment
Liked by: