विपक्षी दलका सांसदहरूले भने- संसदलाई छलेर हत्तारमा अध्यादेश ल्याउनु लोकतान्त्रिक अभ्यास विपरीत
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : प्रतिपक्षी दलका सांसदहरूले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनीहरूले ...
Comment
Liked by: