दीपक भट्टलाई अनुसन्धान फाइलसँगै २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार (वैशाख २१) स...
Comment
Liked by: