दलित संघका अध्यक्षको राजीनामा
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार राजीनामा दिएका हुन्। विश्वकर्माले पारिवारिक र शारीरिक स...
Comment
Liked by: