‘डोजरतन्त्र’ मानव अधिकारविरुद्धको अपराध होः सांसद खातुन
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारले सुकुम्बासी र भूमिहीनका समस्या समाधान गर्न अपनाएको ‘डोजरतन्त्र’ मानव अधिकारविरुद्धको गम्भीर अपराध भएको टिप्पणी गरेकी छन्।
Comment
Liked by: