सांसदले अध्यादेश र डोजर आतंकबारे प्रश्न गरेपछि चिढिइन् कानुनमन्त्री गौतम
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले सरकारले आह्वान गरेको संसद् रोकेर अध्यादेश ल्याएको र सुकुम्बासीमाथि डोजर आतंक गरेको विषयमा सरकारको आलोचना गरेका छन्।
Comment
Liked by: