नेपाली भूमि अतिक्रमणको विरोधमा विद्यार्थी संगठनहरूको प्रदर्शन (तस्बिरहरू)
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भू–भागमा भइरहेको अतिक्रमणको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।
Comment
Liked by: