नेप्सेमा ३४ अंकको गिरावट
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७०४ दशमलव ०८ बिन्दुमा कायम भएको छ। यो एक दशमलव २६ प्रतिशतको गिरावट हो।
Comment
Liked by: