रविको बोली पछ्याउँदै रास्वपा कोहलपुर नगर समितिले भन्यो– सुकुम्बासी बस्तीमा डोजर नचलाऊ
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समिति, बाँकेले नगरभित्रका सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह गरेको छ।
Comment
Liked by: