सवारी दुर्घटनामा १० जना घाइते
deshsanchar.com
. २ घण्टा अघि
पर्वत – म्याग्दी सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको विद्युतीय सवारी मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्मा नजिकै माझमेलामा आज दुर्घटना भएको छ।
Comment
Liked by: