त्रिविका पेन्सन पीडित प्राध्यापक-कर्मचारी २२ दिनदेखि धर्नामा
onlinekhabar.com
. २ घण्टा अघि
२१ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पेन्सनपीडित प्राध्यापक-कर्मचारी २२ दिनदेखि धर्नामा छन् । उनीहरू २२ दिनदेखि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालय छिर्ने गेटअगाडि धर्नामा बसिरहेका छन् ...
Comment
Liked by: