रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण
nepalsamaya.com
. २ घण्टा अघि
रसुवा । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल निर्माण गरिएको छ । गाउँपालिका अन्तर्गतको घिचेत खोला, फलाखु खोला र पङ्गु र पाहा खोलामा पक्की पुल निर्माण गरिएका हुन् । पुल...
Comment
Liked by: