धितोपत्र बोर्डको अध्यक्षमा ४७ जनाको आवेदन
barnanmedia.com
. २ घण्टा अघि
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आज सोमबार साँझ ५ बजेसम्म ४७ जनाको आवेदन परेको हो । सेबोनको अध्यक्षका लागि सिफारिस गर्न गठित समितिले वैशाख १५...
Comment
Liked by: