धितोपत्र बोर्डमा तीव्र आकर्षण, ४७ जनाले दिए अध्यक्षका लागि आवेदन
shilapatra.com
. २ घण्टा अघि
नेपाल धितोपत्र बोर्डको नेतृत्वका लागि तीव्र आकर्षण देखिएको छ । अध्यक्ष पदका लागि खुल्ला गरिएको दरखास्तमा ४७ जनाले आवेदन दिएका छन् । आवेदनका लागि तोकिएको २१ वैशाख, २०८३ (सोमबार) बेलुकासम्म कुल ४७ ज...
Comment
Liked by: