इजाजतबिना साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन निषेध
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । सरकारले साहसिक तथा मनोरञ्जनात्मक खेल अनुमतिबिना सञ्चालनमा रोक लगाएको छ । पर्यटन विभागले सोमबार सूचना जारी गर्दै इजाजत र मापदण्ड पालना सुनिश्चित गरेर मात्रै खेल सञ्चालन गर्न भनेको हो । ...
Comment
Liked by: