फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प: समर टापुमा त्रास, क्षतिको विवरण आउन बाँकी
newsofnepal.com
. २ घण्टा अघि
मनिला । फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने समर टापुमा सोमबार शक्तिशाली भूकम्प जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार दिउँसो २:०९ बजे (०६०९ जिएमटी) ...
Comment
Liked by: