दीपेन्द्रलाई आइडल मान्ने ६ वर्षीय क्रिकेटर
onlinekhabar.com
. १ घण्टा अघि
२१ वैशाख, काठमाडौं । ६ वर्षीय क्रिकेटर एरोन विक्रम मल्लको ब्याटिङको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित छ । एरोनले नवलपुरमा जारी यू–१४ एकेडेमी स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शन...
Comment
Liked by: