हावाहुरीले छतको रेलिङ खसाल्दा महिलाको मृत्यु
onlinekhabar.com
. २ घण्टा अघि
२१ वैशाख, सिरहा । सिरहामा सोमबार साँझ आएको ठूलो हावाहुरीका कारण घरको छतको रेलिङ भत्किएर खस्दा एक जना महिलाको ज्यान गएको छ। मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्...
Comment
Liked by: