धितोपत्र बोर्ड अध्यक्ष पदमा ४७ जनाले बुझाए आवेदन
deshsanchar.com
. २ घण्टा अघि
काठमाडाैँ – नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदका लागि आकांक्षी ४७ जनाले आवेदन दिएका छन्। छनोट समितिले सोमबारसम्मको समय राखेर आवेदन माग गरेकोमा ४७ जनाले बुझाएका हुन्।
Comment
Liked by: