करेन्ट लागेर दाङमा बस चालकको मृत्यु
lokaantar.com
. १ घण्टा अघि
करेन्ट लागेर दाङमा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराका...
Comment
Liked by: