रोशिखोलाको बहावमा फस्यो ४ वटा माइक्रोबस, यात्रुको उद्धार गरिँदै
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । काभ्रेपलाञ्चोक स्थित रोशिखोलाको बहावमा ४ वटा माइक्रोबस फसेका छन्। साेमबार नदीको दुई वटा धारकोबिचमा माईक्रोबस फसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई बताए।
...
Comment
Liked by: