डोल्पामा जिप दुर्घटना हुँदा १२ जना घाइते, तीनको अवस्था गम्भीर
onlinekhabar.com
. २ घण्टा अघि
२१ वैशाख, डोल्पा । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको मुड्केचुला खर्क जाँदै गरेको ...
Comment
Liked by: