केशवराज ज्ञवालीको 'अज्ञात' सार्वजनिक
shilapatra.com
. २ घण्टा अघि
लेखक केशवराज ज्ञवालीको दोस्रो कृति 'अज्ञात' सार्वजनिक भएको छ । फाइन प्रिन्टले प्रकाशन गरेको कृतिमा गोर्खा राज्य बिस्तारका क्रममा योगदान गरेका सिपाही र भुईं मान्छेका कथाहरू छन् । कृतिमाथि परिचर्चा ...
Comment
Liked by: