रोशी खोलामा फसेकाको सशस्त्र प्रहरीद्वारा उद्धार, डेढ सयभन्दा बढी सवारी साधन रोकिए
lokaantar.com
. २ घण्टा अघि
लगातारको वर्षापछि रोशी खोलामा पानीको सतह बढ्दा काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ चारसय बेशी क्षेत्रमा सडक कटान भई यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही क्रममा खोलामा फ...
Comment
Liked by: