किसानलाई अनुदानमा मिनीटिलर
ratopati.com
. २ घण्टा अघि
जुम्ला । परम्परागत कृषिबाट किसानलाई मुक्त बनाउनका लागि जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका २० किसानलाई अनुदानमा मिनीटिलर वितरण गरेको छ । कृषि उद्यमीलाई मर्म...
Comment
Liked by: