फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
deshsanchar.com
. २ घण्टा अघि
फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो खरानीले जनजीवन प्रभावित बनाउँदा ३०० भन्दा बढी परिवार विस्थापित भएका छन्।
Comment
Liked by: