जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
deshsanchar.com
. २ घण्टा अघि
जनकपुरधाम – जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ता सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो।
सम्बन्धित विषयहरू
Comment
Liked by: