रुकुमबाट डोल्पा जाँदै गरेको जिप दुर्घटना, नौ जना घाइते
barnanmedia.com
. २ घण्टा अघि
रुकुमपश्चिमबाट डोल्पा जाँदै गरेको जीप सोमबार साँझ दुर्घटना भएको छ । रुकुमको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिका –१ भोटतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो । कर्णाली प्रदेश ०२–००१ च ०४२८ न...
Comment
Liked by: