रोशी खोलामा आएको बाढीका कारण पाँच वटा गाडी फसे
barnanmedia.com
. २ घण्टा अघि
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-७ घुमाउनेमा रोशी खोलामा आएको बाढीका कारण पाँच वटा गाडी फसेका छन्। सोमबार साँझ परेको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा ५ वटा ईभी हाईस फसेको प्रहरीले...
Comment
Liked by: