लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ खेलमा लखनऊ सुपर जायन्ट्समाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । सोमबार राति घरेलु मैदान वाङ्खेडेमा भएको उच्च स्कोरको खेलमा मुम...
Comment
Liked by: