अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरुको कति ?
onlinekhabar.com
. २ घण्टा अघि
२२ वैशाख, काठमाडौं । आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिककी डलर एकको खरिद दर १५१.८५ र बिक्री दर १५२.४५ रहेको छ । सोमबार खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रु...
Comment
Liked by: