होर्मुज खुल्ने संकेतले एकैपटक ६ प्रतिशतले बढेको तेलको मूल्यमा केही गिरावट
ratopati.com
. २ घण्टा अघि
वासिङ्टन डिसी । विश्व बजारमा कच्चा तेलको मूल्यमा मंगलबार केही कमी आएको छ। अघिल्लो सत्रमा ६ प्रतिशतले बढेको तेलको मूल्य अमेरिकी नौसेनाले इरानद्वारा बन्द गरिएको रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ...
Comment
Liked by: