टिपरले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु
himalpress.com
. २ घण्टा अघि
भक्तपुर- भक्तपुर नगरपालिका ५ स्थित आदर्श भन्ने स्थानमा टिपरले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ। सोमबार बा४ख ३१५६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको ...
Comment
Liked by: