लिपुलेक सम्झौताप्रति कूटनीतिक संवादबाट समाधान खोज्न कांग्रेसको माग
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सम्बन्धमा भारत र चीनबीच भएको सहमतिप्रति नेपाली कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको छ। सोमबार पार्टी...
Comment
Liked by: