९७ औं मिनेटमा डोकूको गोलले सिटीको उद्धार, प्रिमियर लिगको उपाधि यात्रामा धक्का
setopati.com
. २ घण्टा अघि
जेरेमी डोकूले दुईवटा सानदार गोल गरेपछि म्यानचेस्टर सिटीले एभर्टनसँगको रोमाञ्चक खेलमा ३-३ को बराबरी खेलेको छ। खेलको अन्तिम समय (९७ औं मिनेट) मा डोकूले गोल गरेर सिटीलाई हारबाट त बचाए, तर यो नतिजाले ...
Comment
Liked by: