रोसी खोलाको बाढीमा फसेका ८९ यात्रुको नौ घण्टापछि उद्धार
gorkhapatraonline.com
. २ घण्टा अघि
अविरल वर्षासँगै सोमबार साँझ रोसी खोलामा आएको बाढीमा फसेका ८९ जना यात्रुको नौ घण्टापछि सकुशल उद्धार गरिएको छ । सोमबार दिउँसो बनेपा, पनौती, बेथानचोक, धुलिखेल, नमोबुद्धलगायत क्षेत्रमा परेको अविरल वर्ष...
Comment
Liked by: