भारतमा 'लाल किल्ला'को अवसान: बंगाल-त्रिपुरापछि अन्तिम गढ केरलामा पनि वामपन्थी साफ
lokaantar.com
. २ घण्टा अघि
भारतीय राजनीतिको मानचित्रबाट वामपन्थीहरूको अन्तिम गढ पनि ढलेको छ। दशकौंसम्म भारतीय राजनीतिको प्रमुख स्तम्भको रूपमा रहेको 'रातो शक्ति' अब कुनै पनि राज्यको सत्तामा बाँकी रहेन। सोमबार सार्वजनिक भएको ...
Comment
Liked by: