सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ — सरकारले भारतसँग सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत ८० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक...
Comment
Liked by: